राष्ट्रिय समाचार

khotang first online national news

काठमाडौँ — हस्ताक्षर भएको चार वर्षपछि र संसद्‌मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । यो बीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि प्रतिनिधिसभाले अनुमोदन गरेको छ । १२ बुँदे घोषणाअनुसार ‘परियोजना नेपालको कानुनविपरीत देखिएमा’ ३० दिनको सूचना दिएर नेपालले एकतर्फी सम्झौता...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता बाहिर हुँदा एमसिसी पास गर्नै नहुने अडानमा थिए । जब माओवादीसँगको पार्टी एकीकरणपछि उनी प्रधानमन्त्री बने उनले संसदमा नै भने, ‘एमसिसी पढ्दै नपढी विरोध गर्दै हिडेका छन्, यो पास गर्नुपर्छ ।’ अहिले तिनै ओली सत्ताबाहिर पुगेपछि एमसिसीबारे मुख नै खोलेका छैनन् ।...
काठमाडौं । नेपालमा अमेरिकी अनुदान सहयोगको नाम दिएको मिलेनियम च्यालेन्ज सम्झौता (एमसिसी) केही वर्षदेखि चर्चामा छ । मुख्य गरेर यो सम्झौता अमेरिकी सैन्य गठबन्धन अन्तर्गत अमेरिकाले अघि सारेपछि र नेपालको संसदबाट पारित गर्नुपर्ने प्रावधानका कारण पेचिलो बनेको हो । अमेरिकाले यसअघि यो सम्झौता सैन्य अन्तर्गतको बताउने गरेपनि अहिले आएर...
काठमाडाैं २९ मंसिर । कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा विजयी भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन् । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनशि दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित थिए । देउवाले...
खोटाङ पुगेर विप्लवले भने, 'भोलि पर्सीबाट फेरि ठूलो संघर्षको सम्भावना' (भिडियाे)
काठमाडौं ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक बिहीबार प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुवै सदनको बैठकबाट आजै पारित भइ पेस भएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। प्रमुख प्रतिपक्ष एमाले सांसदहरूको निरन्तरको नाराबाजी र अवरोधका बीच...
काठमाडौं, ४ असोज । विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक...
काठमाडौं ११ भदाै । बिहीबार (१० भदौं) मा मात्र मुख्यमन्त्री पदबाट राजनीनामा दिएका प्रदेश नम्बर एकका मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले सवारी साधन खरिदमा जनताको करबाट उठेको सरकारी रकमको व्यापक अनियमितता गरेको खुलेको छ । उनले मापदण्डलाई कुल्चदै विकास बजेट लगायत अन्य बजेटको पैसा रकमान्तर समेत गरेर बिलासी सवारी...
सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगततर्फ रु तीन खर्ब ७४ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ रु...
खोटाङ फागुन–२५,  जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्री पद दुई महिना भन्दा बढी नरहने बताउनुभएको छ । खोटाङस्थित दिक्तेलबजारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले यस्तो बताउनुभभएको हो । जसपा जिल्ला प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक...