6.1 C
Kathmandu
Friday, January 10, 2025

खोटाङ समाचार

khotang first online news

मंसिर–२९, किराती मिथकमा आधारित चलचित्र ‘बिनायो’ले दर्शकको मन जित्न सफल भएको छ । सदरमुकाम दिक्तेलस्थित मुभिलेण्ड हाईभिजन हलमा आयोजना गरिएको च्यारिटी शो दर्शकको आग्रहमा तीनदिनसम्म सञ्चालन भयो ।  लोप बन्दैगएको किरातीहरुको साकेला शिलीको संरक्षणका लागि आवश्यक कोष खडा गर्न आयोजना गरिएको बिनायोको च्यारिटी शोमा दर्शकको उल्लेख्य सहभागिता रह्यो । किरात राई...
मंसिर–२८, दिक्तेलको मुभिलेण्ड हाइभिजन हलमा किराती मिथकमा आधारित ऐतिहासिक चलचित्र ‘बिनायो’ हेर्नेको घुईंचो लागेको छ । रोशन राईद्वारा निर्देशित गायक तथा संगीतकार जितेन राईले निर्माण गर्नुभएको चलचित्र बिनायो हेर्न जिल्लास्थित राजनीतिक दल, प्रशासक, संस्कृतिप्रेमी लगायतको घुईंचो लागेको हो । प्राचीन किरात समुदायको ऐतिहासिक पृष्ठभूमिलाई आधार बनाएर निर्माण गरिएको चलचित्र बिनायोमा खोटाङका...
मङ्सिर–२६, पूर्वका चार जिल्लाका आचार्य बन्धुहरुले खोटाङ सदरमुकाम दिक्तेलमा कुलपूजा देवाली गरेका छन् । खोटाङ, भोजपुर, ओखलढुंगा र उदयपुरका कौडण्य गोत्रभित्रका आचार्य समुदायले शुक्रबार पञ्च माबिको प्रांगणमा सामुहिकरुपमा देवाली पूजा गरेका हुन् ।  देवालीका अवसरमा दुई हजार छ सय १६ वटा बोकाको बली दिइएको छ । आचार्य बाहेक जिल्लाका घिमिरे,...
सुन्दर खोटाङ ! समुन्द्रि सतह देखि १ सय ५२ देखि ३ हजार ६ सय २० मिटरमा अवस्थित छ ।  क्षेत्रफलको हिसावले  १ हजार ५ सय ५१ वर्ग किलोमिटर फैलिएको छ । करिब २ लाख ५० हजार विविध जातजातीको फूलबारी हो खोटाङ । तीन वटा यरपोर्ट रहेको खोटाङ आइपुग्न काठमाण्डौबाट आधा घण्टा...
गाउँलाई प्रदान गर्ने स्ट्रेचर र भलिबल । मंसिर १७ । सञ्चारकर्मी टेनिस रोकाले जन्मदिनको अवसरमा आफ्नो गाउँलाई स्ट्रेचर र विद्यालयलाई खेलकुद सामग्री उपहार स्वरुप प्रदान गरेका छन् । हाम्रो खोटाङ डटकमकर्मी समेत रहेका टेनिसले खोटाङको च्यानडाँडा गाविसस्थित वडा नम्बर एक सेखुवाका लागि एक स्ट्रेचर र सोही गाउँमा अवस्थित श्री जालपा निमाविका...
मंसिर १० ।  प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले गाविस सचिवहरुलाई कम्तिमा १५ दिन गाउँमा गएर काम गर्न आग्रह गर्नुभएको छ ।   गाविस सचिव हकहित संरक्षण केन्द्र खोटाङको चौथो जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उहाँले गाविस सचिवहरु गाउँ नजानाले धेरै सेवाग्राहीले दुःख पाएको भन्दै उहाँले जनताको समस्या हल गरीदिन महिनाको कम्तिमा १५...
टेनिस रोका मंसिर १ । रोजगारीका क्रममा मलेसिया पुगेका नेपालीहरु अलपत्र पर्नु, काममा ठगिनु तथा आपत विपतमा पर्दा बिचल्ली हुनुमा मेनपवारसँगै  दुतावासको पनि खोट देखिएको छ । नेपाली कामदारहरु बिचल्लीमा परेर दुतावासलाई गुहार गर्दा दुतावासले चासो नै नदिई टार्ने गरेको पाइएको छ । फोन सम्पर्क मार्फत आफ्ना गुनासा सुनाउँदा चासो नै नदिएको...
 छ नाति/नातीनासहित लालबहादुर (बाँया) । तस्बिर: देवराज राई हाम्रो खोटाङ डटकम संवाददाता कात्तिक ५ । खोटाङ मौवाबोटेका ती ७३ वर्षिय बुढा बाजे अनि ६ जना नातीनातिनाले यो खबर थाहा पाएपछि उनीहरुको निर्दोष ओठमा हाँसोले मिठास भर्नेछ । साना ती बाबुनानीहरुले अब पढ्न लेख्न पाइने भो भनेर खुसीले उफ्रिएलान् पनि । करिब तीन...
कात्तिक १ ।  वर्षाका कारण अवरुद्ध भएको पाँच महिनापछि खोटाङको खानीडाँडा विमानस्थलमा उडान सुचारु भएको छ । गत असार–१५ गतेदेखि अवरुद्ध भएको मनमायाँ राई खानीडाँडा विमानस्थलमा शनिबारदेखि नियमित उडान सुरु भएको हो । वर्षाको भलबाढीले बनाएको खाल्डाखुल्डी पुर्नुका साथै मौषममा सुधार आएपछि नेपाल वायुसेवा निगमले नियमित उडान भर्न थालेको स्टेशन...
असोज २४ । उपचारका लागि अस्पताल आएका बिरामीलाई शैंया अभावमा भुइँमा राखेर उपचार गर्दा उल्टै थप बिरामी हुन थालेका छन् । १५ शैंयाको जिल्ला अस्पताल खोटाङमा बिरामीको अत्यधिक चाप बढेपछि अहिले दैनिक पाँच÷छ जना बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । यतिमात्र नभइ कतिपय बिरामीहरु अस्पतालमा शैंया अभाव...