16.1 C
Kathmandu
Thursday, January 9, 2025

समाचार

hot news, khotang news

‘म १८ वर्ष हुँदादेखिको टाउकोमा घाउ आएको हो, पैसा नभएर उपचार गर्न सकेको छैन’, खोटाङ साकेला १ का अति विपन्न परिवारमा हुर्किएका शम्भू तिवारको भनाई हो । उनको टाउको भरी ठूला–ठूला फोका छन् । फोकाहरु वर्षेनी बढीरहेका छन् । अहिले ढाडमा पनि त्यस्तै घाउ (ऐजेरु) देखिन थालेको छ । ऐजेरु बढ्दै...
खोटाङ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस डोल्पाका सभापति दिपेन्द्रबहादुर शाही हुन् । शाही आवद्ध निर्माण कम्पनी सिद्धिसाई कन्ट्रक्सन हो । सिद्धिसाईसहित भारत कन्स्ट्रक्सन/मैनाचुली जेभीले मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत चखेवा—सेखुवा सडकको १० किलोमिटर सडकको ठेक्का लिएर अलपत्र पारेको सात वर्ष पुगेको छ । अलपत्र परेको चखेवाभञ्ज्याङ–सेखुवा सडक खोटाङ र भोजपुरभित्र...
खोटाङ । ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्रे नगरेर सडक कालाेपत्रेकाे काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्नुपर्नेमा साकेला गाउँपालिकाले भने उल्टै संरक्षण गर्नेमा लागेको छ । मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत चखेवा—सेखुवा सडकको १० किलोमिटर सडक अलपत्र पार्ने निर्माण कम्पनीलाई साकेला गाउँपालिकाले संरक्षण गरेको पाइएको हो । पुष्पलाल (मध्यपहाडी)...
खोटाङ । देश विकास गर्छु भनेर भाषणबाजी गर्दै राजनीति गर्ने नेता ठेकेदार रहेको कम्पनीले नै विगत ७ वर्षदेखि सडक कालोपत्रे नगरी अपलपत्र पारेको खुलेको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस डोल्पाका सभापति दिपेन्द्रबहादुर शाही हुन् । शाही आवद्ध निर्माण कम्पनी सिद्धिसाई कन्ट्रक्सन हो । सिद्धिसाईसहित भारत कन्स्ट्रक्सन/मैनाचुलीे जेभीले...
अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन रु २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले रु २४ हजारमा झरेको छ । यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको...
खोटाङ मंंसिर–१०,  खोटाङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एमालेका बिशाल भट्टराईले पराजित भएकोमा हिनताबोध नभई झन उत्साहित भएको बताउनुभएको छ । शनिबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै स्थानीय तहमा पार्टीले पाएको मत भन्दा प्रतिनिधिसभा र प्रदेशसभामा बढी मत पाएकाले उत्साहित भएको बताउनुभएको हो । प्रमुख सचेतक समेत रहनुभएको नेकपा एमाले पोलिट्ब्युरो सदस्य...
खोटाङ म्ांसिर–८,  एक नम्बर प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राई ‘पासाङ’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोलिटव्युरो सदस्यसमेत रहनुभएको राईले ३१ हजार ३ सय ५१ मत लिई निर्वाचित हुनुभएको हो । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राईले एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराईभन्दा २...
खोटाङ मङ्सिर– ८, खोटाङ प्रदेशसभा(क) मा नेकपा एमालेको उम्मेद्वार पाँचकर्ण(पीके) राई बिजयी हुनुभएको छ । राईले १३ हजार १ सय ५७ मत लिदै बिजय हासिल गर्नुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा एकीकृत साजबादीको बिरवलकाजी राईलाई १ हजार १ सय ९२ मतले पराजित गर्नुभएको हो...
खोटाङ मङ्सिर–८ खोटाङ प्रदेशसभा (ख) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र राईले विजयी हुनुभएको छ । राई १६ हजार ४ सय ९६ मत लिएर विजयी हुनुभएको हो । यस्तै, निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राम दंगालले १४ हजार ३ सय ५० मत प्राप्त गर्नुभयो । दुई उम्मेदवारबीच २ हजार...
खोटाङ म्ंसिर–७, खोटाङमा प्रतिनिधिसभातर्फ बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओबादी केन्द्रका रामकुमार राई(पासाङ) को अग्रता कायम रहेको छ । संघको क्षेत्र नम्बर एक रहेको जिल्लामा नेकपा एमालेको उृम्मेदवार बिशाल भट्टराईलाई ८ सय २७ मतले पछि पार्दै राईले अग्रता कायम राखेको हो । पछिल्लो मत परिणाम अनुसार १९ हजार ८...