कामठाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५...
अहिले भारतीय अन्वेषकहरूले नीम क्याप्सुल कतिको प्रभावकारी छ भनेर २५० व्यक्तिलाई आधार मानेर अनुसन्धान गरिरहेका छन् ।
यसको लागि नीमले कोरोनासँग लडाई गर्न कत्तिको प्रभावकारी साबित हुन सक्छ भनेर ठूलो अनुसन्धान आयुर्वेदमा सुरू भएको छ ।
यो अनुसन्धान अखिल भारतीय आयुर्वेद संस्थान र निसारग हर्बिज कम्पनीले गर्दैछ । अनुसन्धानसँग सम्बन्धित सबै...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिल्लो २४ घन्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
योसँगै संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा...
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २५ हजार ५५१ पुगेको हो ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ २४० घर फर्किएका छन् ।...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६३७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ...
सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म...
काठमाडौं । प्रदेश नम्बर एक मा सोमबार साउन १९ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले यसअघि नै जारी गरेको सार्बजनिक बिदा अनुसार भोलि प्रदेश नम्बर एकमा सार्वजनिक बिदा हुने भएको हो ।
भोलि ऋषि तर्पणी, रक्षा बन्धन रहेको छ । ऋषि तर्पणी, रक्षा बन्धनमा प्रदेश १ मा...
कृष्ण आचार्य/रासस
चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ ।
गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा...
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालका थप २८ जना प्रहरी अधिकारीलाई काेरोना पुष्टि भएको छ ।
यो सँगै प्रहरी हेडक्वार्टरमाम संक्रमितको संख्या ७२ पुगेको छ । हेडक्वार्टरमा सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण...
कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु दुई हजार ४०० ले वृद्धि भएको छ ।
आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९८...