असार–३१, खोटाङ सुगम स्टार सचिन राई आफ्नो एकल गीति एल्बममार्फत नेपाली साँगीतिक बजारमा छाउँदैछन् । सानै उमेरदेखि गायनमा चासो राख्ने दिक्तेल नगरपालिका–८, बाम्राङका सचिनले आफैले पाएको उपाधी र नाम ‘सुगम स्टार सचिन’ नामक गीति एल्बम लिएर नेपाली गीतसँगीतप्रेमीकाबीच प्रस्तुत हुन लागेका हुन् । ‘म हुँ सुगम स्टार’, ‘अनौंठो मायाँ’,...
असार १४ । शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा समेत खोटाङमा पर्याप्त मात्रामा पाठ्यापुस्तक आइपुगेको छैन । बैशाखको सुरुमै आइपुग्नुपर्ने पुस्तक जनक शिक्षा सामाग्री केन्द्रको ढिलासुस्तीका कारण हालसम्म आइपुग्न नसकेको हो ।
जनक शिक्षा सामग्री केन्द्रले जिल्लामा अझै २८ हजार थान पाठ्यपुस्तक नपठाएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो...
खोटाङ १० असार । नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य एवं पुर्वसांसद केपी फुयाँल खोटाङको बालबालिका मावि मात्तिमका व्यवस्थापन समितिका अध्यक्ष हुन् । फुयाँल अध्यक्ष रहेको माविले यसपटकको एसएलसी परिक्षामा शुन्य नतिजा ल्यायो । त्यस बिद्यालयले एक जनापनि विद्यार्थी उत्तिर्ण गराउन सकेनन् ।
यस्तै, केशव कार्की सरस्वती उच्चमाबि सप्तेश्वरछितापोखरीका प्रअ हुन्...
असार ८ । आर्थिक वर्ष ०७१/०७२ मा रोजगारीको सिलसिलामा विदेश गएका ९ जना खोटाङ्गेको ज्यान गएको छ ।
जनसेवा समाज नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना (सामी)ले दिएको जानकारी अनुसार गएको एक वर्षको अवधिमा ९ जनाको मृत्यु भएको, ४४ जना ठगीमा परेको, ११ जना जेल परेको र उद्दारका लागि ४४...
असार, ५ । यस वर्षको एसएलसी परीक्षामा खोटाङका १४ विद्यालयले निल खाएका छन् । गत चैत्रमा लिइएको परीक्षामा एक जना पनि विद्यार्थी उत्तिर्ण गराउन नसकेपछि जिल्लाका १४ विद्यालयले निल खाएका हुन् ।
सुक्रबार सार्वजनिक भएको नतिजा अनुसार सिद्धेश्वरी मावि खिदिमा, शान्ति मावि छोरम्बु, सरस्वति मावि स–छितापोखरी, जनता मावि बतासे, राम्चे...
खोटाङ, जेठ २८ । महाभूकम्पले खोटाङमा पु¥याएको क्षतीको अन्तिम तथ्यांक सार्वजनिक गरिएको छ । गत बैसाख–१२, १३ र २९ गतेको भुकम्प र त्यसको पराकम्पनका कारण जिल्लामा पुगेको क्षतीको अन्तिम विवरण सार्वजनिक गरिएको हो । जस अनुसार पूर्ण र आंशिक गरी साढे १८ हजार बढी घरमा क्षति पुगेको छ ।...
जेठ–२६, स्वीस सरकारबाट खोटाङका भूकम्प पिडितलाई पाँच हजारभन्दा बढि त्रिपाल प्राप्त भएको छ । बैसाख–१२ गतेको महाभूकम्प र सो को पराकम्पनका कारण घर भत्किएर अलपत्र बनेका पिडितको सहयोगकालागि जिल्ला दैबीप्रकोप उद्धार समितिको आग्रहमा स्वीस सरकार बिकास सहयोगबाट पाँच हजारभन्दा बढि थान त्रिपाल प्राप्त भएको हो ।
स्थानीयको अस्थायी छाप्रो र...
जेठ–२३, भूकम्पबाट विस्थापित बनेका परिवारको पुर्नस्थापनाका लागि नेपाली सेनाले खोटाङ जिल्लामा एक सय ३१ वटा घरटहरा निर्माण गरिदिएका छन् । गत बैशाख–१२, १३ र २९ गतेको भूकम्पले घर भत्किएर बिस्थापित बनेका परिवारलाई पुर्नस्थापनाका लागि जबर जङ्ग गण मुडे ब्यारेकका नेपाली सेनाले हालसम्म एक सय ३१ वटा घरटहरा निर्माण गरिदिएका...
जेठ–२०, सुनसरीमा आयोजन गरिएको क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सितोरियो करातेतर्फ खोटाङलाई तीन स्वर्ण प्राप्त भएको छ । इटहरीमा मंगलबार र बुधबार भएको क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सितोरियो करातेतर्फ जिल्लालाई तीन स्वर्ण, दुई कास्या र तीन रजत पदक प्राप्त भएको हो ।
प्रतियोगीतामा ५२ केजी समुहमा कोमितेतर्फ अर्जुन श्रेष्ठ, एकल कातातर्फ अर्जुन...
जेठ–१७, महाभूकम्पका कारण खोटाङको बाराहा पोखरी सुक्ने खतरा बढेको छ । गत बैशाख १२ गते गएको विनाशकारी महाभूकम्प र पटक–पटकको पराकम्पनपछि धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको बाराहा पोखरी दिनदिनै सुक्न थालेको हो ।
भूकम्पअघि स्थिर अवस्थामा रहेको उक्त पोखरी भूकम्पपछि दैनिकरुपमा घट्दै गएको बाराहापोखरी संरक्षण तथा पर्यटन विकास समितिका...