खोटाङ जेठ–६, खोटाङको दिक्तेलबजारस्थित आचार्यगाउँको बसपार्कलाई आकर्षक बनाउनका लागि गार्डेन सहितको संरचना निर्माण भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा पर्ने बसपार्कको वरीपरी...
खोटाङ ४ जेठ । विभिन्न जातजाती, भाषाभाषी, राजनीतिक आस्था, संस्कार सँस्कृति र धर्म पर्वको मिलन केन्द्र हो– खोटाङ । तर त्यहीँ खोटाङमा खानेपानीमा समेत...
काठमाडौं । जनयुद्धताका तत्कालिन् माओवादी नेताहरुले किरात प्रदेश घोषणा गर्ने र भोजपुरको पाँचधारेलाई प्रदेशको राजधानी बनाउने घोषणा गरेका थिए । त्यसमा गहनता पनि थियो–...
काठमाडौं । प्रदेश नम्बर एकको नामकरण के गर्ने र केन्द्र कहाँ राख्ने भन्ने विषय चरम उत्कर्षमा पुगेको छ । नाम र केन्द्रको विषयले फेरि...
खोटाङ बैशाख–१४, कला, साहित्य तथा सङ्गीतको प्रबद्र्दन र बिकासमा क्रियाशील टेम्के तुवाचुङ प्रतिष्ठानले आफ्नो पाँचौं बार्षिक उत्सब खोटाङको बाक्सिलामा मनाउने तयारी गरेको छ ।...
खोटाङ बैशाख–६, आन्तरिक राजस्व कार्यालय लाहानले खोटाङमा करदाता सेवा कार्यालय स्थापना गरेपछि स्थानीय करदाता हर्षित बनेका छन् । आन्तरिक राजस्व बिभाग अन्र्तगत सिराहाको लाहानमा...
खोटाङ बैशाख–३, खोटाङको हलेसी मन्दिर नजिकै भएको बस दुर्घटनाका मृतकको सनाखत र घाइतेको परिचय खुलेको छ । काठमाडौँबाट दिक्तेल आउँदै गरेको ना ४ ख...
खोटाङ बैशाख–३, खोटाङको हलेसी मन्दिर नजिकै बस दुर्घटना हुँदा एक जनाको मृत्यु तथा ६ जना गम्भिर घाईंते बनेका छन् । काठमाण्डौंबाट खोटाङका लागि छुटेको...
खोटाङ चैत्र–३०, खोटाङको प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा आउने पर्यटकलाई अन्य बिभिन्न पर्यटकीय स्थलहरु समेत पु¥याउने उदेश्यले पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । दिक्तेल...
रामधन राई/खोटाङ
चैत्र–२८, खोटाङमा हालै सम्पन्न बाक्सिला गोल्डकप फुटबल प्रतियोगितामा खार्मीले उपाधी मात्र कब्जा गरेनन्, अनुशासित टीमको बिल्ला पनि प्राप्त गरे । उक्त रनिङ गोल्डकपको...










