16.1 C
Kathmandu
Friday, April 26, 2024

फिचर

khotang first online news- features

खोटाङ असोज–५ खोटाङस्थित खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएपछि स्थानीयले खुशियाली मनाएका छन् । अन्धकारमा बस्दै आएका वाप्लुखावासीले विद्युत आएपछि साँस्कृतिक झाँकी तथा भोजभतेरसहित खुशीयाली मनाएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले विनियोजन गरेको ७५ लाख र नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको एक करोड रुपैंयाँ बराबरको...
रामधन राई/खोटाङ, माघ–११, खोटाङमा विद्युत मर्मत गरी उज्यालो वाँड्ने क्रममा करेन्ट लागी दुवै हात र खुट्टा गुमाएका कर्मचारीको दयनीय अवस्था वनेको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्ने क्रममा दुवै हात र खुट्टा गुमाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गाना र उनको परिवारको...
काठमाडौं १५ वैशाख । सरकारले कोरोना भाइरस धेरै नफैलियोस् भनेर गत ११ चैत्र २०७६ देखि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक २५ वैशाखसम्म थप गरेको छ । लकडाउनका समयमा पशुपतिमा समेत सुनसान देखिएको छ । मलामी थोरै आउने भएपछि पशुपति सुनसान देखिएको छ । पशुपतिमा बादरहरु समेत निराशिए जस्तै...
खोटाङ भदौ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित वनाउन अनुगमनलाई तीव्र वनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलवजारलाई केन्द्रीत गर्दै अनुगमन तीव्र वनाएको हो । पछिल्लो समय उपभोक्ता हित संरक्षण तथा सडक व्यवस्थापनलाई मध्येनजर गर्दै दिक्तेलवजारमा निरन्तर अनुगमन गरिरहेको छ । नगरपालिकाले गठन गरेको आधिकारिक अनुगमन टोलीले शुक्रवार अनुगमन गर्दै...
काठमाडौं । जनयुद्धताका तत्कालिन् माओवादी नेताहरुले किरात प्रदेश घोषणा गर्ने र भोजपुरको पाँचधारेलाई प्रदेशको राजधानी बनाउने घोषणा गरेका थिए । त्यसमा गहनता पनि थियो– पाँचधारे जुन ठाउँ हो, त्यो भोजपुर, उदयपुुर, खोटाङ, सोलुखुम्बुको बिच भागमा पर्दछ । सबै जिल्लालाई पायक पर्ने ठाउँ भनेर त्यस समयमा त्यस ठाउँलाई रोजिनु सही पनि...
केदार मगर खोटाङ, २७ मङ्सिर (रासस) । “घरको काम गरेर बचेको समय सदुपयोग गर्दा पनि दैनिक हजार रुपैया कमाइ हुन्छ ।” उहाँले थप्नुभयो, “मेरो जेठा छोरा विदेशमा छ, उसले भन्दा बढी मैले कमाउने रहेछु ।” पाँच वर्षदेखि गिट्टी कुट्दै आउनुभएकी खोटाङ खाल्लेकी ४७ वर्षीया पूर्णमाया बस्नेतको भनाइ हो यो । दिनभर...
काठमाडौं । २०७५ साल फागुन १५ गते बुधबारको दिन बिहानैदेखि आकाश धुम्मिएको थियो । कतै बादल, कतै पानी अनि कतै हिउँ परिरहेको यहीँ दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका छन् । दिउँसो करिब १२ः४० मा ताप्लेजुङताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर...
खोटाङ पुष–३ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सिसी क्यामेरा जडान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलवजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यले बजारको मुख्य–मुख्य चौकमा सिसी क्यामेरा जडान गरिएको हो । बजार क्षेत्रमा गरिने जथाभावी पार्किङ, यत्रतत्र राखिने निर्माण सामग्री, सडक पेटीमा व्यापारिक सामान...
खोटाङ असार–२३, खोटाङस्थित साकेला गाउँपालिका–३ खिदीमाको रमणीयस्थल तावा भञ्ज्याङमा १ नम्बर प्रदेशकै नमूना ताल निर्माण गरिने भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीय स्थलमा प्रदेश सरकार र गाउँपालिकाको आर्थिक लगानी हुने गरी कृतिम ताल निर्माणको प्रक्रिया थालिएको हो । समुन्द्री सतहदेखि २ हजार मिटरको उचाईमा रहेको तावा भञ्ज्याङमा...
खोटाङ जेठ–२५, खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ–जायजुममा बृहत साकेला सिली नाच सहित सामुहिक चुाला पुजा गरिएको छ । किरात राई समुदायको उद्गम थलो मानिने तुवाचुङ–जायजुममा शनिबार बिभिन्न जिल्लाका किरात राई समुदाय भेला भई साकेला सिली प्रदर्शन गर्नुका साथै सामुहिक चुला पुजा गरिएको हो । धार्मिक ऐतिहासिक पर्यटकीय स्थलमा पितृको सम्झना...