
माघ–१२, खोटाङका तीन राजनैतिक दलहरुले सरकार बिरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडि
धर्नापछि जिल्ला प्रशासन कार्यालय परिसरमा भएको कोणसभामा नेपाली कांग्रेसका महासमिति सदस्य अटलशेर राई, नेकपा एमालेका उपसचिव रामप्रसाद दंगाल, राष्ट्रिय शक्ती प्रजातन्त्र पार्टीका अध्यक्ष ललितकुमार राई, नेपाल महिला संघका केन्द्रीय सदस्य कमला राई, नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क समितिका अध्यक्ष देवान राई लगायतले सम्बोधन गर्नु भएको थियो ।
एक घण्टा धर्ना दिएका छन् ।
जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय शक्ती प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका हुन् ।

सरकारविरुद्व आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले आज देशभर विरोध प्रदर्शन गरिरहेका छन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकार सहमतिको बाधक भएको आरोप लगाउँदै विपक्षी दलहरुले गत माघ २ गते आन्दोलनको घोषणा गरेका थिए ।
स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको गृह जिल्ला दैलेखबाट आन्दोलनको सुरुवात गरेका हुन् ।