शिक्षक सेवा आयोगको फारम भर्दै जिल्ला शिक्षा कार्यालय खोटाङको परिषरमा काहुले गाबिसका दुबै हात नभएका गणेश राई । शिक्षक पदकालागि जिल्लामा फारम भर्नेहरुको भीड लागीरहेको छ । तर शिक्षा कार्यालयले १५ रुपैयाँ पर्ने एउटा फायलिङ पेपर र दुई वटा फर्मको मूल्य ५० लिइरहेको आवेदकहरुले गुनासो गरेका छन् । 
तस्बिरसौजन्य : दमन राई ।