जिल्लाका दर्जनबढी गाविसमा खानेपानीको हाहाकार छ । नजिकैमा धारा नभएपछि घण्टौं धाएर पानी ल्याउछन् उनीहरु । नजिकैमा पानीको मुहान नभएपछि घण्टौं धाएर कुवामा पानी भर्दै खोटाङ विजयखर्ककी एक वृद्धा । 
तस्बिर: केदार मगर/खोटाङ