श्रीमान बिदेशमा रहेको समयमा परपुरुषसँग लागेको आरोपमा समाजले बहिस्कार गरेपछि न्याय माग्न दिक्तेल आएकी याम्खा–९ की निकिता राई तीन वर्षीय छोरा एन्सनलाई प्रहरी कार्यालय खोटाङ परिषरमा डोर्याउँदै । बिस्तृत जानकारीका लागि यँहा किल्क गर्नुस् ।

तस्बिर : दमन राई