गणतन्त्र दिवसको अवशरमा बुधबार बिहान खोटाङमा निकालिएको कर्मचारी तथा केही नेता मात्रको ¥याली । यस्ता दिवसप्रति सर्वसाधारणको कम चासो जान थालेको छ ।

गणतन्त्र दिवसको अवशरमा जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गरिँदै । तस्बिर : दमन राई,खोटाङ