खोटाङको दिक्तेलमा बिक्री भइरेहका म्याद नाघेको बिस्कुट तथा चाउचाउ बरामद गर्दै प्रहरीहरु । अभावको कारण देखाउँदै व्यवसायीले अनूचित नाफा लिन थालेको गुनासो आएपछि जिल्ला प्रशासन, कोलेनिका, घरेलु तथा साना उद्योग बिकास समिति, उद्योग बाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयले २४ जेठमा बजारमा छड्के अनुगमन गरेको छ ।
तस्बिर: दमन राई, खोटाङ ।