खुल्ला दिशामुक्त गाविस घोषणा कार्यक्रममा सहभागी अतिथिहरुलाई स्वागत गर्न बसेका खोटाङको लफ्याङबासी । सरमुकाम दिक्तेल नजिक रहेको लफ्याङ गाविसलाई आइतबार खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ । तस्बिरः केदार मगर/खोटाङ