साउन–३, खोटाङको खोटाङबजारमा नवजात शिशुको शव फेला परेको छ ।
खोटाङबजार–३ मा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको हो । शव अबैध यौन सम्बन्धबाट जन्मिएको शिशुको हुन सक्ने प्रहरीको अनुमान छ । 
शिशुको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ ।