खोटाङको सदरमुकाम दिक्तेलमा लाग्ने शनिबारे तथा बुधबारे हाटमा बाँसका सामाग्री बिक्री गर्दै बाँस व्यवसायी । जिल्लामा बाँसका सामाग्रीले राम्रो मूल्य पाएको छ । तस्बिर: केदार मगर