हिउँद लागेसँगै खोटाङ मुडेका स्थानीयबासी जाडो छल्न बाक्लो सिरक बनाउने तयारीमा लागेका छन् । समुन्द्रिक सतहदेखि झन्डै २५ सय मिटर उचाईमा रहेको उक्त ठाउँमा जाडो सुरु भइसकेको छ । 
तस्बिरः केदार मगर/खोटाङ