खोटाङ, कात्तिक २६ । खोटाङको चिउरीडाँडा गाविसममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

चुनावी प्रचार प्रसारका क्रममा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । प्रशासनले भने पार्टीगत झडप नभई आन्तरिक रुपमा भएको रिसिबीका कारण झडप भएको जनाएको छ ।

झडपमा परी एमालेका ४ जना कार्यकर्ता घाइते भएका छन् ।