गाउँबाट मतपेटीका लिएर मूख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेल अगाडि आइपुगेका कर्मचारी तथा सुरक्षाकर्मीहरुको टोली ।
साथै मत गणनाका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको मतपेटीका मिलाउँदै कर्मचारीहरु ।