मंसिर ७ । खोटाङ क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार पिके राई विजयी भएका छन् ।

राई
१० हजार ८ हजार ४२ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम् कांग्रेस
उम्मेदवार नरेशकुमार श्रेष्ठ ९ हजार ८ सय ४१ मतका साथ दोस्रो भए भने
एमाओवादी उम्मेदवार दुर्गा जयन्ती राई ७ हजार ५ सय १ मत लिएर तेस्रोमा
सिमित बनिन् ।