खोटाङको सदरमुकाम दिक्तेलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आँखा जाँच गराउँदै एक वृद्धा । ब्रिटिस गोर्खा वेलफेयर स्किमले आयोजना गरेको तीनदिने स्वास्थ्य शिविरमा आँखा, दाँत र स्त्री रोगको उपचार गरिएको छ ।