खोटाङ संखुवासभाको संगलस्थलमा अवस्थित सालपा पोखरी । समुन्द्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको सालपा पोखरीमा नुहाउँदा रोगव्याधी निको हुने तथा पूजाआजा गरे मनोकांक्षा पूरा हुने जनविश्वस छ ।
तस्बिरः हाम्रो खोटाङ डटकम