गाग्रीमा पानी लिएर घर जाँदै महिला । खोटाङको पञ्चिमी सुख्खाग्रस्त गाविसहरुमा नजिकमा धारा नभएपछि बिहान सबेरै उठेर पानी लिन जानुपर्ने बाध्यता छ ।
तस्बिर: हाम्रो खोटाङ डटकम