खोटाङको सदरमुकाम दिक्तेलमा लाग्ने बुधबारे हटियामा माटाको भाँडा बेच्न ग्राहक पर्खदै खाल्लेकी कुमाल वृद्धा । पछिल्लो समय बुढापाका सकिदै जानु र युवा पुस्ता वैदेशिक रोजगारीको सिलसिलामा विदेश जानाले कुमाल पेशा संकटमा पर्दै गएको हो ।
तस्बिरः हाम्रो खोटाङ डटकम