Home समाचार पिठ्युँमा घाँसको भारी पिठ्युँमा घाँसको भारी By हाम्राे खाेटाङ - २०७१ माघ ६, मंगलवार ०३:०५ Share FacebookTwitterWhatsAppPrintViber जङ्गलबाट घाँसको भारी लिएर घर फर्कदै खोटाङको लफ्याङ्की दुई महिला । हिउँदे घाँसको स्रोत नभएपछि जिल्लाका अधिकांश कृषक जङ्गलबाट हरियो घाँस काटेर ल्याउने गर्छन् । तस्बिरः हाम्रो खोटाङ डटकम