खोटाङको डुम्रेधरापानीस्थित साँगे लोसाङ छ्योलिङ गुम्बा निर्माणका लागि गिटी कुट्दै बालबालिका । उनीहरुले गिटी कुटेर आएको आम्दानीबाट पढाइ खर्च जुटाउँदै आएका छन् ।
तस्बिरः हाम्रो खोटाङ डटकम