पढाइ खर्चका लागि बालुवा बोक्दै खोटाङ बाहुनीडाँडाका बालबालिका । घरमा आम्दानीको स्रोत नभएपछि त्यस क्षेत्रका अधिकांश बालबालिका आफ्नै श्रम बेचेर आएको रकमले अध्ययन गर्ने गरेका छन् ।
तस्बिरः हाम्रो खोटाङ डटकम