योजना सम्झौतामा ढिलो गर्ने र बजेट फ्रिज हुने परम्परा तोड्नकालागि जिल्ला बिकास समिति खोटाङले बिहिबार सदरमुकाम दिक्तेलमा निकालेको र्‍याली । बजेट फ्रिज हुनबाट रोक्न र हरेक योजनाहरु समयमै पूरा गर्नकालागि जिबिसले दश दिनसम्म योजना सम्झौता अभियान सुरु गरेको छ ।
तस्बिरः हाम्रो खोटाङ डटकम