खोटाङ, भदौ १२ । खोटाङका दुई पत्रकार सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट नागरिकको स्वास्थ्यका विषयमा सचेतना फैलाउन योगदान पु¥याएकोमा जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङले पत्रकारद्धय दमन राई र केदार मगरलाई सम्मान गरेको हो । हाम्रोखोटाङ डटकममा समेत आवद्ध राई नागरिक नागरिक दैनिक र मगर नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।
पत्रकारिताको माध्यमबाट जिल्लाका सर्वसाधारणको स्वस्थ स्वास्थ्यका क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप पत्रकार राई र मगरलाई आईतबार बिहान जिविसको सभाहलमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको चार दिनसम्म सञ्चालन भएको बार्षिक समिक्षा गोष्ठीको समापनको अवशरमा पत्रकारद्धयलाई प्रमुख अतिथिकारुपमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खादा ओढाएर प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सम्मान प्रदान गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक डा. रामबहादुर केसीले स्वास्थ्यमा सर्बसाधारणको पहुँच स्थापनाकालागि पत्रकारलाई आग्रह गरे ।