खोटाङ, २१ माघ । बाक्लो हुस्सुुसँगै बढेको चिसोले खोटाङको जनजीवन प्रभाबित बनेको छ । चिसोका कारण जिल्लाका सर्वसाधारणले घर छाड्न सकेका छैनन् । उच्च लेकाली क्षेत्रका सर्वसाधारण अगेनामा आगो बालेर चिसो छलिरहेका छन् ।
कतिपय स्थानीय बाक्लो तथा उनीको कपडा लगाएर घर बाहिरको काममा निस्किएका छन् । दैनिक बिहानदेखि बेलुकासम्म भीडभाड भइरहने सदरमुकाम दिक्तेलका चौक चिसोका कारण सुनसान छन् । चिसोका कारण बिद्यार्थीहरुलाई बढी मारमा परेका छन् ।
जिल्लाको ट्याम्के, रुपाकोट, नुनथला, लगायतका उच्च लेकाली क्षेत्रमा अधिक चिसो बढेको छ । कतिपयले चिसो बढेको उल्लेख गरेर फेसबुक स्टाटस् नै लेखिरहेका छन् ।’