म्याद नाघेको ४ वर्षमा पनि पूरा हुन नसकेको खोटाङ र ओखलढुंगाको सिमानामापर्ने दुधकोसीस्थित जयरामघाट पुलको क्याट–वे निरिक्षण गर्दै सांसद पिके राई ।