खोटाङ २१ वैशाख
काठमाडौं तथा तराईबाट सिँधै खोटाङ जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत जयरामघाटमा पुलमा लठ्ठा जोडिएको छ ।
काठमाडौं तथा तराईबाट सिँधै खोटाङ जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत जयरामघाटमा पुलमा लठ्ठा जोडिएको छ ।
पुल बनाउन पूर्व लठ्ठा जोडिनु पर्ने हुँदा अब पुल लगाउने काम थालिने भएको छ ।
ल बन्न नसक्दा काठमाडौंबाट खोटाङ, भोजपुरलगायतका पहाडी जिल्लाहरु जोडिन सकेको छैन ।
हिउँदको समयमा अस्थायी पुल (बेलिब्रिज) बनाएर यातायात सञ्चालन गर्ने गरिएपनि बर्षायाममा पूर्ण रुपमा अवरुद्ध हुने गरेको थियो ।