नेकपा माओवादी केन्द्र जिल्ला पार्टी खोटाङ अन्तरगत खोटाङ–काठमाठौं सम्पर्क समितिले जन्तेढुंगा सम्पर्क समिति गठन गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा मंगलबार सम्पन्न भेलाले तेज राईको अध्यक्षतमा एक कार्यसमिति समेत गरेको हो ।
नयाँ कार्यसमितिलाई खोटाङ जिल्ला पार्टी संयोजक देवान चाम्लिङ (पृथ्वी) ले सम्पर्क समितिको गठनको उद्देश्य, जिल्ला पार्टी र भुगोलसँगको समन्वयको बारेमा प्रशिक्षित गरेका थिए । यस्तै, पोलिटब्यूरो सदस्य दुर्गा जयन्ती राईले संगठन विस्तार र यसको सकारात्मक सहकार्य, संगठन तथा पार्टीको वर्तमान अवस्था र सम्पर्क समितिले गर्नुपर्ने भुमिकाबारे पोलिटब्यूरो सदस्य रामकुमार राई (पासाङ) ले प्रशिक्षात्मक निर्देशन दिनु भएको थियो ।
नयाँ कार्यसमिति यस प्रकार छ
१. अध्यक्ष तेज राई
२. उपाध्यक्षः कर्ण राई
३. उपाध्यक्षः बासुदेव राई
४. सचिवः यमकुमार पाण्डे
५. सह–सचिवः पुरुषोत्तम राई
६. कोषध्यक्षः जितेन्द्र राई
७. सह–कोषध्यक्षः मिना राई
८. सदस्यः बलबहादुर राई
९. सदस्यः लोकेन्द्र खड्का
१०. सदस्यः खुशी राई
११. सदस्यः मिन कुमार राई
१२. सदस्यः पिरती राई
१३. सदस्यः राजेन्द्र राई
१४. सदस्यः भुपेन्द्र राई
१५. सदस्यः मेनुका राई लगायत २१ सदस्य कार्य समिति चयन ।