खोटाङ बैशाख–१६, खोटाङका एक पुर्व प्रधानाध्यापकले कक्षा ११ र १२ सञ्चालानार्थ बिद्यालयका लागि एक लाख दुई हजार रुपैंयाँ प्रदान गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित श्री कालिका माबिलाई सोही बिद्यालयका पुर्व प्रअ कृष्णकिशोर राईले उक्त रकम प्रदान गर्नुभएको हो ।

अघिल्लो बर्षदेखि ११ कक्षा पठनपाठन शुरु गरिएको बिद्यालयलाई कक्षा–१२ समेत सञ्चालन गर्न राईले सो रकम प्रदान गर्नुभएको बिद्यालयले जनाएको छ । खार्मीकै राईले बिद्यालयमा लामो समय प्रधानाध्यापकको जिम्मेवारीमा कार्य गर्नुभएको थियो । बिद्यालयका भुपु बिद्यार्थी, शिक्षक, अभिभाबक तथा शिक्षाप्रेमीहरुले ‘शिक्षामा लगानी , उज्ज्वल भविष्यको थालनी’ भन्ने अभियान शुरु गरी हाल आर्थिक संकलन गरिरहेका छन् ।

यसअघि, स्वर्गीय बुवा किल्लबहादुर राई र स्वर्गीय आमा अमृतशोभा राईको नाममा वडाध्यक्ष ईखबहादुर राई लगायत परिवारबाट तीन लाख ५० हजार, पुर्व बिद्यार्थी नरेन्द्र श्रेष्ठबाट १ लाख, कृष्णकिशोर राईकै दाजु बलाराम राईबाट १ लाख, हालका प्रअ उपेन्द्र श्रेष्ठबाट १ लाख, वीरबहादुर श्रेष्ठबाट १ लाख रुपैंयाँ सहयोग भईसकेको छ । यस्तै, शिक्षक सम्बर राई, शिक्षक अनिला राई, शिक्षक दिपेन्द्र दाहालबाट ४३ हजारका दरले सहयोग जुटेको जनाईएको छ ।

बिद्यालयका लागि शिक्षक धनचन्द्र राई ३५ हजार, शिक्षक प्रकाश राइ ३४ हजार, शिक्षक देवानकुमार राई ३४ हजार, शिक्षक सुमन खत्री ३४ हजार, शिक्षक बिजय यादव १७ हजार र शिक्षक नगेन्द्र श्रेष्ठ र शिक्षक उर्मिला खड्काले ३२/३२ हजार सहयोग गर्नुभएको छ ।

निरकुमार श्रेष्ठ (लाखमान) २५ हजार, शंखधन राई ३४ हजार, उर्मिला राई १६ हजार, सुमित्रा राइ १६ हजार, मात्रिका तामाङ ५ हजार, बबिता गुरुङ ७ हजार ५ सय, बमबहादुर भट्टराई १७ हजार सहयोग गर्ने शिक्षाप्रेमीहरु रहनुभएको छ । आर्थिक संकलनका लागि सालपा बिकास बैंक दिक्तेलका खाता नम्बर ००१००१००००९३१०१ सञ्चालनमा ल्याईएको छ । आर्थिक सहयोगको लागि आर्थिक संयोजक स्वयम पुर्ब प्रअ राई, बर्तमान प्रअ उपेन्द्र श्रेष्ठ तथा बिब्यास अध्यक्ष बीरबहादुर श्रेष्ठलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको जनाईएको छ ।

११ र १२ कक्षा सञ्चालनपछि घरपरिवार भन्दा बाहिर गई अध्ययन गर्न नपाउने गृहिणी महिला र पारिवारिक अवस्थाले साथ नदिने बिद्यार्थीले अध्ययनको अवसर पाएकोे प्रअ श्रेष्ठको भनाई छ ।
हाल उपलब्ध अन्य सहयोगदाताहरुको बिवरण–
पदमबहादुर तामाङ–२५०००–
बिष्णु राई–७०००–
रेनुका राई–७०००–
शुभकुमार राई– ३२०००–
भुपेन्द्र भण्डारी–१५०००–
सुनिता दाहाल–७०००–
कल्पना श्रेष्ठ–७०००–
सलिना राइ–१५०००–
प्रमिला राई(श्रेष्ठ)– १५०००–
प्रमिका राई–१२०००–
राजेन्द्र मगर–५०००–
नेत्रकुमारी तामाङ–२०००–
टंकबहादुर दाहाल–२०००५–
सजना खड्का–५०००–
सुष्मा राइ–५०००–
कुलबहादुर राइ–१५०००–
अन्य चन्दादाताहरुको बिवरणः
राधादेवी राइ–५००–
निरकुमारी राइ–५००–
निरकुमार राइ–५००–
उषक राइ–५००÷–
स्व. सन्चमनी राई र स्व. लुहासरी राईको नाममा–१५०००–
कुलहिरा राइ– १५०००–
स्व. अड्डामणी राई–१००००–
बलराज राई– ५०००–
नवराज राइ–५०००–
कर्ण बहादुर– चन्द्री शोभा राइ– २०११०–
बिरेन्द्र राइ–१०१००–
धनकुमारी परियार– १००००–
निरमाया तामाङ– १००००÷–
ज्योति मावि, जालपा– ५८००–
उमा राइ– ११००–
बालकन्या आबि–१०००–
जनकल्याण आबि–२५००–
पार्वती आबि– ३०००–
महेन्द्रकाजी राई–१५००–
उज्यालो दलित क्लब, खार्मी– ३०००–
धनकुमार तामाङ्ग–७२५०–
बुद्धि प्रधान– १५०००–
रमेश भट्टराइ–५०००–
उमेश राई–२०००–
पर्शुराम परियार–१५००५–
ऐस्वरा राइ– १०५५०–
राजहरी राई– १००००–
बत्तिकला बिक– ५१००–
बालकुमारी राई– ६००५–
पाँचकुमार राई–५०५०–
असल बिक–१०५००–
सुरेशकुमार तामाङ– ५००००–
देवराज श्रेष्ठ– १०००–
गंगा बिक– १०५००÷–
श्री झिंगु सेवा समाज खामी– ५०००–
दिर्घकुमार राई–५५००–
बिजय ला राई –५१००–
बलराज राइ– ५०००–
नवराज राइ– ५०००–
श्यामकुमार तामाङ – ५०००–
नबिन तामाङ –५०००–
शुक्रराज तामाङ– १०००–
टंकनाथ तामाङ–५०००–
सन्दर्भः बिद्यालयको फेसबुक ।