10.1 C
Kathmandu
Saturday, December 7, 2024

राष्ट्रिय समाचार

khotang first online national news

काठमाडाैं २९ मंसिर । कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा विजयी भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन् । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनशि दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित थिए । देउवाले...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता बाहिर हुँदा एमसिसी पास गर्नै नहुने अडानमा थिए । जब माओवादीसँगको पार्टी एकीकरणपछि उनी प्रधानमन्त्री बने उनले संसदमा नै भने, ‘एमसिसी पढ्दै नपढी विरोध गर्दै हिडेका छन्, यो पास गर्नुपर्छ ।’ अहिले तिनै ओली सत्ताबाहिर पुगेपछि एमसिसीबारे मुख नै खोलेका छैनन् ।...
वैशाख । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधले अब्बल काम गरेको पाइएको छ भने एमालेबाट विजयी जनप्रतिनिधिले कमजोर सुशासन प्रस्तुत गरेको पाइएको छ । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै आर्थिक वर्ष २०७७/७८ मा विभिन्न दश वटा मानकमा देशभरका पालिकाहरुको संस्थागत स्वमूल्यांकनको नतिजा...
काठमाडौं ११ भदाै । बिहीबार (१० भदौं) मा मात्र मुख्यमन्त्री पदबाट राजनीनामा दिएका प्रदेश नम्बर एकका मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले सवारी साधन खरिदमा जनताको करबाट उठेको सरकारी रकमको व्यापक अनियमितता गरेको खुलेको छ । उनले मापदण्डलाई कुल्चदै विकास बजेट लगायत अन्य बजेटको पैसा रकमान्तर समेत गरेर बिलासी सवारी...
काठमाडौं, ४ असोज । विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक...