18.1 C
Kathmandu
Sunday, January 16, 2022

राष्ट्रिय समाचार

khotang first online national news

चितवन, २९ साउन । लगातारको भारी वर्षापछि राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ । शनिबार दिउँसो २ बजेपछि...
काठमाडौं २७ साउनराष्ट्रिय जनता पार्टी अन्ततः निर्वाचनमा जान सहमत भएको छ । संविधान संशोधन निर्णयार्थ पेश गर्ने र फेल पास जे भए पनि खेलको नियम अनुसार निर्वाचनमा सहभागी हुने राजपाले जनाएको छ । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति...
काठमाडौं २६ साउन तनावपूर्ण सम्बन्ध रहेको उत्तर कोरिया र अमेरिकाबिच पछिल्लो पटक पुनः विश्वभर एउटा चर्चा चुलिएर गएको छ । जुन चर्चामा उत्तर कोरियाले अमेरिकी सैन्य अखडामा हमाला गर्ने तयारी भईरहेको बताइन्छ । उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरु समाचार...
भक्तपुर २६ साउन । मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई बुधबार घर फर्किएका छन् । डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उनको उपचारमा रु ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ ।...
खोटाङ २६ साउन खोटाङका समाचार सूचना, जानकारी तथा गतिविधि देश विदेशमा रहेका सबै नेपालीसामु पुर्याउने उद्देश्यले २०१२ मे देखि नियमित सञ्चालनमा रहेको हाम्रो खोटाङ डटकमले अबदेखि देश विदेशका मुख्य मुख्य खबरहरु समेत सम्प्रेषण तथा प्रकाशन गर्ने भएको छ । यसअघि खोटाङ र खोटाङेसँग सम्बन्धित गतिवधि, सूचना तथा समाचार मात्र पस्कदै आएको...