20.1 C
Kathmandu
Friday, May 27, 2022

खोटाङ समाचार

khotang first online news

काठमाडाैं २ पुष । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन् । मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–१ लिच्की...
काठमाडौं । नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यसमिति पुनर्गठन भएको छ । पुनर्गठित सम्पर्क मञ्चको अध्यक्ष नवराज रोका चयन भएका छन् । काठमाडौंको मिनभबनस्थित एक बैक्वेटमा शनिबार भएको भेलाले रोकालाई अध्यक्षमा सर्बसहमत चयन गरेको हो । नेकपा प्रचार विभाग प्रमुख तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा...
असार–२८, खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । बराहपोखरी गाउँपालिका–१ वराहपोखरीकोे रातो माछा डोकोले छोपेर निकालिरहेको अवस्थामा सोही ठाउँका ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जितबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लोपोन्मुख रातो माछा निकालिरहेको सूचनाका आधारमा प्रहरीचौकी...
खोटाङ २५ असार । खोटाङमा सामुहिक भोज खाएकाहरु मध्ये कम्तिमा ३० जना स्थानीयहरु सिकिस्त बिरामी परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पास्नी (भात खुवाइ) कार्यक्रमको सामुहिक भोज खाएका ३० बढी स्थानीय बिरामी परेका हुन् । लफ्याङस्थित तित्रीबोटेका सुजन राईकी छोरीको बुधबार दिउँसो आयोजना गरिएको पास्नीको सामुहिक भोजमा सहभागी ३०...
खोटाङ । खोटाङका विभिन्न अग्ला ठाउँहरुमा हिउँ परेर थुप्रिएसँगै आन्तरिक पर्यटक हिउँ खेल्न व्यस्त देखिएका छन् । मुन्थुम ट्रेल अन्तर्गत पर्ने टेम्के, चखेवा, मेरुङ मयुम् लगायतका ठाउँमा स्थानीयहरु हिउँ खेल्न निस्किएका छन् । निक्कै बाक्लो रुपमा त्यहाँ हिउँ थुप्रिएको पाइएको छ । उक्त ठाउँहरुमा पुगेर हिउँमा रमाइरहेका केही तस्बीरहरु यहाँ...
दमन राई लकडाउनको मारमा परेका नागरिकलाई खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको छ । पहिलो चरणमा ६ सय परिवार र दोश्रो चरणमा ४७८ परिवारलाई चामल, दाल, नुन, तेल र तरकारी बाँडेको गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको हो । गाउँपालिकाले तेश्रो चरण अन्तरगत शनिबार दिप्रुङ...
खोटाङ, केपिलासगढी गाउँपालिकाको आफ्नै भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता आएको छ । बाक्सिला बजार नजिकै रहेको आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह शुरु भएपछि सहजता आएको जनाईएको हो । गाउँपालिकाको एक करोड ७६ लाख ५४ हजार ९ सय २० रुपैंयाँ लागतमा निर्माण सम्पन्न गरिएको तीन तला भएको १३ कोठे...
पुर्बी नेपालको पर्यटकीय स्थल बराहपोखरी खोटाङको दक्षिणी गाबिस बराहपोखरीमा पर्छ ।  चारैतिर पहाडले घेरिएको र बीचको खाल्डोमा रहेको बराहपोखरी पुग्न सदरमुकाम दिक्तेलबाट डेढ दिन पैदल हिँड्नु पर्छ । मुहान नदेखिएनि बा¥है मास टम्म पानी हुनु यस पोखरीको बिषेशता हो । पहाडी उपत्यकामा रहेको यस पोखरीको पानी सुरुङबाट निकास हुने गरेको...
खोटाङ बैसाख–१३, अधिकांश बिकास निर्माण कार्यहरु ढिलासुस्ती भईरहेको खोटाङमा साप्सुखोला मोटरेबल पुल भने समयमै निर्माण सम्पन्न हुने जनाईएको छ । करिब एक महिना म्याद बाँकी रहँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलान सुरु गरिएको छ । ४० मिटर...
असार–३१, खोटाङ सुगम स्टार सचिन राई आफ्नो एकल गीति एल्बममार्फत नेपाली साँगीतिक बजारमा छाउँदैछन् । सानै उमेरदेखि गायनमा चासो राख्ने दिक्तेल नगरपालिका–८, बाम्राङका सचिनले आफैले पाएको उपाधी र नाम ‘सुगम स्टार सचिन’ नामक गीति एल्बम लिएर नेपाली गीतसँगीतप्रेमीकाबीच प्रस्तुत हुन लागेका हुन् । ‘म हुँ सुगम स्टार’, ‘अनौंठो मायाँ’,...