22.1 C
Kathmandu
Friday, May 27, 2022

खोटाङ समाचार

khotang first online news

काठमाडौं ५ वैशाख । सत्ता साझेदार गठबन्धनबीच आगामी स्थानीय तहको निर्वाचनका लागि खोटाङका १० पालिकामा सिट बाँडफाँडमा सहमति जुटेको छ । गठबन्धन दलको आइतबार बसेको बैठकले १० वटा पालिका मध्ये ६ वटामा साझा सिट बाँडफाँड र बाँकी चार वटामा गठबन्धनभित्रै दुइ पक्षीय प्रतिस्पर्धा गर्ने सहमति भएकाे छ। सहमति अनुसार खोटेहाङ...
खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलबजारका ५४ वर्षीय प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिरामी राजभण्डारीलाई उपचारको लागि गए राती जिल्ला अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको मेयर दिपनारायण रिजालले उल्लेख गर्नुभएको छ । बिरामीलाई अस्पतालमा पु¥याई एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । राष्ट्रिय...
असार–२३, खोटाङमा महिला तथा बालअधिकार हनन्का घटना दिनानुदिन बढ्दै गएको पाइएको छ । गत चैत्र १८ देखि असार १७ गतेको अवधिमा जिल्लामा ४४ वटा मानव अधिकार हनन्का घटना घटेकामा सबैभन्दा बढि महिला तथा बालबालिका सम्वन्धी घटना घटेको पाइएको छ ।  जिल्लाको मानव अधिकारको अवस्थाबारे एक तथ्यांक सार्वजनिक गर्दै अनौपचारिक क्षेत्र...
पुस–१२, यस वर्षको बुङ्वाखा ‘मकर–बिष्णु बान्तावा राष्ट्रिय पुरस्कार’ लेखक भुइँदल राईलाई प्रदान गरिने भएको छ ।  ‘बुङ्वाखा’ मासिकको बार्षिकोत्सवको अवशरमा हरेक वर्ष प्रदान गरिने २५ हजार राशीको सो पुरस्कारका लागि यस वर्ष लेखक राईलाई छानिएको सम्पादक पदम राईले जानकारी दिनुभयो । ‘वान्तवा राई शब्दकोश र केही अन्य पनि’ कृति लेखेवापत...
साकेला गाउँपालिका–१ सेखुवा बाँझे च्यानडाँडाका किसान सामूहिकरुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । यसअघिसम्म छुट्टाछुट्टै उत्पादन गर्दै आएका तल्लो टोल बङ्गुर पालन कृषक समूहमा आबद्ध किसान गाउँपालिकाको रु दुई लाख आर्थिक सहयोग पाएपछि सामूहिकरुपमा बेर्ना उत्पादन शुरु गरेका हुन् । ‘एक वडा, एक उत्पादन’को नीतिसहित हरेक वडामा नर्सरी व्यवस्थापन...
पुस–१ खोटाङ, खोटाङमा जंगलमा टेण्टा टाँगेर सेल्टर लिईरहेको अवस्थामा विप्लव कार्यकर्ता पक्राउ परेको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा नेपाल र प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ –बागध्वज)लाई पक्राउ गरेको हो । विप्लव कार्यकर्तालाई...
खोटाङ माघ–९, एक नम्वर प्रदेश सांसद उषाकला राईले आमाको श्रद्दामा कपाल मुण्डन गरी किरियापुत्री वसेपछि आफुलाई ‘स्ट्रोङ फिल’ भएको वताउनुभएको छ । आफुलाई जन्माई, हुर्काई हालको अस्तित्वसम्म पु¥याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्रधारण गरेपछि हलुका र शक्तिशाली महशुष गरेको सांसद राईले जनाउनुभयो । आमाको निधनले अगाध पीडामा पर्नुभएकी...
खोटाङ, कार्तिक २३ । अपांगता भएका व्यक्तीको सहयोगार्थ खोटाङमा सञ्चालन गरिएको सांगीतिक कन्सर्टबाट ८० हजारभन्दा बढि सहयोग रकम संकलन भएको छ । अपांगता भएका किशोरकिशोरीद्धारा सञ्चालित पुर्वेली सरगम संगीत बिद्यालयको सहयोगार्थ सदरमुकाम दिक्तेलमा सञ्चालन गरिएको सांगीतिक कन्सर्टबाट ८७ हजार ३११ रुपैयाँ सहयोग जुटेको हो । कन्सर्टमा दर्शक नचाउँदै  र्याफ्सोडी नेपाल व्याण्डका...
जेठ १६ । पहिलोपल्ट तिलुङ राई भाषाको बर्ण निर्धारण तथा पहिचान गरिएको छ । खोटाङ र उदयपुरका तिलुङ भाषी बुढापाकाहरुलाई ललितपुरको जावलाखेलमा भेला गरेर तिलुङ भाषाको स्वर बर्ण र व्याञ्जन बर्ण पहिचान तथा निर्धारण गरिएको हो । बुढापाकाको अन्त्यसँगै संकटमा परेको भाषा संरक्षणकालागि बुढापाकाहरुलाई सोधेर तिलुङ भाषाको वर्णहरु निर्धारणका...
खोटाङ जेठ–२, प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगिताका उपाधी खोटाङ र धनगढीका खेलाडीले चुमेका छन् । गोकर्णेश्वर नगरपालिकास्थित शंखडोल डोजोको आयोजनामा भएको प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगितामा महिलातर्फ खोटाङ खार्मीकी खेलाडी रोश्मा राई र पुरुषतर्फ धनगढीका जगतसिंह धानुकले उपाधी चुमेका हुन् । प्रतियोगिताको महिलातर्फ रोश्माले २४ दशमलव ५ त्यस्तै...