खोटाङ कात्तिक–२९, १० स्थानीय तह रहेको खोटाङको नौ स्थानीय तहमा नमुना मतदानको सम्पनन भएको छ । जिल्ला र्बिाचन कार्यालयले मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको माटिकोरे खेलमैदानमा नवौं नमुना मतदान गराएको थियो । मतदाता शिक्षा प्रभावकारी बनाउने र मत बदर हुनबाट जोगाउने योजना अन्तरगत निर्वाचन कार्यालयले गत कात्तिक २०...
खोटाङ २७ कात्तिक । दिक्तेल–दोर्पा दुम्ली–रतन्छा सडक बन्द गरेका छन् । सडकको उक्किएको ढलान र भत्किएको ड्रेन मर्मतको माग गर्दै स्थानीयले शनिबार दिक्तेलको थर्पुटोलमा पोल, बाँस र रुखको हाँगा तेस्र्याएर सडक बन्द गरेका हुन् ।
दिक्तेलस्थित जिल्ला अस्पतालदेखि पञ्च माबिसम्मको खण्डमा गरिएको ढलान केही समयमै उक्किएर ठाउँ–ठाउँमा रड निस्केको, थर्पुटोलमा...
खोटाङ २७ कात्तिक । लोकतान्त्रिक बाम गठबन्धन खोटाङका उम्मेदवारहरुले युवालाई आफ्नै गाउँठाउँमा रोजगारीको अवसर दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी गठबन्धन गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का साझा उम्मेदवारहरुले युवालाई विभिन्न विद्यामा तालिम दिएर आफ्नै गाउँठाउँमा...
हरिबोधिनी एकादशीको अवसरमा खोटाङका धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, रभुँवाघाट र होङ्मापोखरीमा धार्मिक मेला लागेका छन् ।
जिल्लाका तीनवटै धार्मिक तथा पर्यटकीयस्थलमा हरिबोधिनी एकादशीको अवसर पारेर लाग्ने मेलामा विशेष गरी दिवङ्गत आफन्तको नाममा सतबिउ छर्ने, धामीझाँक्री नाच्ने तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा...
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियम विपरित सल्लाहकार राखेर एकै वर्षमा करिव ११ लाख रुपैयाँ बाँडेको पाइएको छ ।
एमाले नेता समेत रहेका तत्कालिन मेयर दिपनारायण रिजालले कानुनी सल्लाहकार चन्द्र बहादुर खड्का र राजनैतिक सल्लाहकार कमल ढकाललाई नियुक्त गरी क्रमश मासिक तलब ४० हजार ३ सय ८०...
खोटाङ साउन–१५, खोटाङको साकेला गाउँपालिका–५ मातिमलाई केन्द्र बनाई आईतबार बिहान ८ बजेर १३ मिनेटमा गएको भुकम्पबाट ठूलो क्षति भएको छैन । ६ म्याग्निच्युडको भुकम्पबाट केही घर चर्कनु बाहेक अन्य क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले बताउनुभयो ।
भुकम्पको केन्द्रविन्दु मानिएको मार्तिमविर्तामा २ वटा घर, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा १...
खोटाङ साउन–१५, खोटाङमा लगातार भुकम्पको पराकम्पन गईरहेपछि जिल्लाबासी त्रसित बनेका छन् । आईतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङकै साकेला गाउँपालिका–५ मात्तिम केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएपछि पटक–पटक पराकम्पन गईरहेको हो ।
भुकम्पको पराकम्पन जाने क्रम नरोकिएपछि जिल्लाबासी होहल्ला गर्दै घर बाहिर निस्किरहेका छन् । जिल्लामा केही...
खोटाङ साउन–१५, खोटाङमा भुकम्पको धक्का महशुष भएको छ । आईतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङकै साकेला गाउँपालिका–५ मात्तिम केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार दोश्रो पटक ८ बजेर २४ मिनेट जाँदा पनि भुकम्प गएको...
पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले माओवादीमा हिजाे माओवादीमा त्याग गर्न प्रतिस्पर्धा हुने गरेकाेमा आज पदका लागि लडाई भइरहेकाे टिप्पणी गरेका छन् ।
२१ ओँ दिलकाजी-इन्दिरा स्मृति दिवसकाे अवसरमा काठमाडाैंमा आयाेजित एक कार्यक्रममा उनले माओवादी माओवादी हिजाे जुन वर्गलाई लिएर अघि बढ्याे आज त्यही वर्गलाई बिर्सिएकाे बताए ।
उनले माओवादी विधि पद्वतिमा नचलेकाे...
–अनिला राई (वालक्पु), खोटाङ
झुलिरहेका धानका बालाहरु, जसमा तप्किएर सुर्योदयको पर्खाइमा रहेका शितको बुदँहरुलाई हरसम्भव जोगाउँदै हाम्रा पाईलाहरु अगाडी बढ्न थाल्यो । सुर्यले धरतीलाई चुम्नुपुर्ब हामी पहेँलपुर धानको खेतहरुमा पुगिसकेका जो थियौ । बिहानीको समय चिसोले ओठबाट बाफ निस्कँदै गर्दा अनुहारको चमक...