
मंसिर–९, देशभर बमको त्रास फैलिएका समयमा संसद भवनम नयाँ बानेश्वरमा पनि बम राख्न सक्ने भन्दै प्रहरीले कडा सुरक्षामा राखेको छ । अहिले ब्यबस्थापिका संसद नजिकको पेटीबाट सर्वसाधारणलाई हिड्न समेत नदिएको जनाईएको छ । प्रहरीे अहीले संसद भवन वरीपरि ब्यपक रुपमा परिचालित भएको छ । सबै सर्वसाधारणको कडा चेकीङ गरेर मात्र छाड्ने गरेको छ । संसद भवनमा बम राख्ने जानकारी आएपछि प्रहरीले कडा सुरक्षा दिएको प्रहरीले जानकारी दिएको छ । न्यूज अफ नेपालमा प्रकाशित छ ।