
केदार मगर – खोटाङमा हिउदो- र्षा यातायात साचालनका लागि सडक मर्मत गर्न विभिन्न दातृ निकायहरुले डेढ करोड भन्दा बढी आर्थिक अनुदान दिने भएका छन् ।
आर्टीआईस्वाप सडक बोर्ड नेपाल डोलिडार, डिआरएस्पी लगायतको एक करोड ५३ लाख ५७ हजार रुपैंयाँ अनुदान उपलब्ध हुने भएको हो ।
यसमध्ये आर्टीआईस्वापको एक करोड र बाकी अन्यको अनुदान आउने भएको हो । यो रकमले कुन९कुन सडकलाई कति९कति रकम छुट्याइने भन्ने बारे केही समय लाग्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।
खोटाङमा तीन सय ६० किलोमिटर सडक निर्माणाधिन छ । –खोटाङ दर्पण