खोटाङका प्राज्ञाहरुको संस्था रावा सावा प्राज्ञिक समाज नेपालको दोश्रो अबिधेसन सम्पन्न भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित बानेर क्यम्पसमा भएको प्राज्ञिक समाजको अबिधेसनले टंक भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा शान्तीराम राई र धनप्रसाद सुबेदी, महा–सचिवमा टिका चाम्लीङ, सचिवमा बम बाँनिया र कोषाध्यक्षमा चन्द्र रानोहँछा चयन भएका छन् ।