Home समाचार खोटाङमा एक पुरुष मृत फेला खोटाङमा एक पुरुष मृत फेला By हाम्राे खाेटाङ - २०६९ भाद्र १२, मंगलवार १८:१७ Share FacebookTwitterWhatsAppPrintViber भदौ १२ – खोटाङमा एक पुरुष मृत फेला परेका छन् । गत भदौ ५ गतेदेखि बेपत्ता बनेका सल्ले–५ का ३७ वर्षीय मिनेश राई मृत फेला परेका हुन् ।