खाेटाङ ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाकाे ४ गते सम्पन्न निर्वाचनकाे खाेटाङकाे मतगणना सुरू गर्ने तयारी गरिएकाे छ ।
९ बजेदेखि नै मतगणना सुरू गर्ने तयारी गरिए पनि केही ढिला गरि मतगणना सुरू हुन लागेकाे हाे । सुरूमा मतगणना खाेटेहाङबाट गर्ने तयारी छ ।