फागुन–४, खोटाङको सदरमुकाम नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल । कालोपत्रेका लागि टेण्डर भएको ६ महिना बितिसक्दा पनि काम शुरु नगरिएपछि जोखिम मोलेरै धुलाम्मे धावन मार्गमा विमान अवतरण र उडान गरिँदै । तस्बिर: केदार मगर/खोटाङ