खोटाङको सदरमुकाम दिक्तेलमा भएको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उपस्थित अतिथिहरुका अगाडि आफ्नो घाउ देखाउँदै सल्ले–९ की रामशोभा राई । तस्बिर : केदार मगर/खोटाङ