सदरमुकाम दिक्तेलमा निर्माणाधिन बहुद्देश्यीय कवर्ड हल आर्थिक अभावमा निर्माण कार्य रोकिएको छ । पूर्वाञ्चलकै ठूलो भनेर दावी गरिएको कवर्ड निर्माणपछि भलिबल, ब्याडमिण्टन, टेबलटेनिस, कराते, तेक्वान्दोलगायत खेलका साथै सभासम्मेलनका लागि उपर्युक्त हुने अपेक्षा गरिएको छ ।
तस्बिर: केदार मगर/खोटाङ