जेठ–२९, खोटाङमा पहिलोपल्ट तीन दृष्टिबिहिनले एसएलसि उत्तिर्ण गरेका छन् ।

सदरमुकाम दिक्तेलको पञ्च माबिबाट दृष्टिबिहिन पुष्पा राई, प्रबिर राई र सोम मगरले एसएलसि परिक्षा उत्तिर्ण गर्नु भएको हो ।

आफुभन्दा तल्ला कक्षाका विद्यार्थीलाई सहयोगी राखेर परिक्षा दिएका दृष्टिबिहिनहरुले दोश्रो श्रेणीमा एसएलसि उत्तिर्ण गरेका हुन् ।

जिल्लामा पहिलोपल्ट तीन दृष्टिबिहिनले एसएलसि परिक्षा दिएका शिक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनु भयो ।