निर्माण उपभोक्ता समितिको लापर्वाहीका कारण खोटाङको सदरमुकाम दिक्तेलस्थित अल्छेढुङ्गामा निर्माणाधिन आदिवासीजनजाति संग्राहलय भवन अलपत्र बनेको छ । भवन निर्माणका लागि जिल्ला विकास समितिद्धारा विनियोजित रकम किर्ते हस्ताक्षर गरेर उपभोक्ता समितिले हिनामिना गरेपछि अलपत्र बनेको हो । तस्बिरः केदार मगर