खोटाङको लामिडाँडाबाट २ दिनमा पुग्न सकिने भोजपूर दोभाने–८ मा पर्ने साल्पा पोखरी (फोटो जेवी कुलुङ)
खोटाङको लामिडाँडाबाट २ दिनमा पुग्न सकिने भोजपूर दोभाने–८ मा पर्ने साल्पा पोखरी (फोटो डिसुजा राई २०६५) 
साल्पा पोखरीबाट बरुञ्जे हिमाल जाने नयाँ प्रस्तावित बाटोमा पर्ने भुकुर पर्वतीय श्रृखलाहरु हिउ नपरेको बेला । ( फोटो बागमान कुलुङ) 

साल्पा पोखरीबाट बरुञ्जे हिमाल जाने नयाँ प्रस्तावित बाटोमा पर्ने भुकुर पर्वतीय श्रृखलाहरु हिउ परेको बेला ( फोटो बागमान कुलुङ)

भुकुर पर्वतीय श्रृखलाको अन्तिम विन्दु केन्पाडाँडाबाट पच्चिमतिर देखिने कोशी भ्याली  (फोटो जेवी कुलुङ) 

केन्पाडाँडाबाट उत्तरतिर देखिने मकालु बरुण राष्ट्रिय निकुञ्जको घना जंगल (फोटो जेवी कुलुङ) 

केन्पाडाँडाबाट बरुञ्जे जाने प्रस्तावित मार्गतिरको जंगलहरु (फोटो जेवी कुलुङ) 

केन्पाबाट धर्मढोका भएर ४ दिनमा पुगिने बरुञ्जे आधारशिबिर र पर्यटकहरुको बास (फोटो पुर्ण कुलुङ) 

परिकल्पना गरिएको आम्फुलाप्चा केबरकारपछि भेटिने खुम्बु उपत्यकाको पहिलो शेर्पा गाँउ । यहाँबाट ४ दिनमा सगरमाथा पुग्न सकिन्छ । (फोटो हरी कुलुङ) 

 धेरै रात स्थानीय जनसंख्याभन्दा बढी विदेशी पर्यटकहरुको बास हुने नेपालको एकमात्र गा.वि.स नाम्चे (फोटो हरी कुलुङ) 

 नेपालको सबैभन्दा व्यस्त हवाईमैदान लुक्ला (फोटो हरी कुलुङ)