खोटाङको लामिडाँडाबाट २ दिनमा पुग्न सकिने भोजपूर दोभाने–८ मा पर्ने साल्पा पोखरी (फोटो जेवी कुलुङ) |
खोटाङको लामिडाँडाबाट २ दिनमा पुग्न सकिने भोजपूर दोभाने–८ मा पर्ने साल्पा पोखरी (फोटो डिसुजा राई २०६५) |
साल्पा पोखरीबाट बरुञ्जे हिमाल जाने नयाँ प्रस्तावित बाटोमा पर्ने भुकुर पर्वतीय श्रृखलाहरु हिउ नपरेको बेला । ( फोटो बागमान कुलुङ) |
साल्पा पोखरीबाट बरुञ्जे हिमाल जाने नयाँ प्रस्तावित बाटोमा पर्ने भुकुर पर्वतीय श्रृखलाहरु हिउ परेको बेला ( फोटो बागमान कुलुङ) |
भुकुर पर्वतीय श्रृखलाको अन्तिम विन्दु केन्पाडाँडाबाट पच्चिमतिर देखिने कोशी भ्याली (फोटो जेवी कुलुङ) |
केन्पाडाँडाबाट उत्तरतिर देखिने मकालु बरुण राष्ट्रिय निकुञ्जको घना जंगल (फोटो जेवी कुलुङ) |
केन्पाडाँडाबाट बरुञ्जे जाने प्रस्तावित मार्गतिरको जंगलहरु (फोटो जेवी कुलुङ) |
केन्पाबाट धर्मढोका भएर ४ दिनमा पुगिने बरुञ्जे आधारशिबिर र पर्यटकहरुको बास (फोटो पुर्ण कुलुङ) |
परिकल्पना गरिएको आम्फुलाप्चा केबरकारपछि भेटिने खुम्बु उपत्यकाको पहिलो शेर्पा गाँउ । यहाँबाट ४ दिनमा सगरमाथा पुग्न सकिन्छ । (फोटो हरी कुलुङ) |
धेरै रात स्थानीय जनसंख्याभन्दा बढी विदेशी पर्यटकहरुको बास हुने नेपालको एकमात्र गा.वि.स नाम्चे (फोटो हरी कुलुङ) |
नेपालको सबैभन्दा व्यस्त हवाईमैदान लुक्ला (फोटो हरी कुलुङ) |